स्तन क्यान्सर पिडित ओमकुमारी उपाध्यायलाई १० हजार रुपैयाँ सहयोग

विकल्प न्युज बेनी चैत्र २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्यक्ष राजेश शाक्यले क्यान्सर पिडित उपाध्यको आफन्त बालकृण आचार्यलाई … Continue reading स्तन क्यान्सर पिडित ओमकुमारी उपाध्यायलाई १० हजार रुपैयाँ सहयोग